लोकसेवाले माग्यो ठूलो संख्यामा नायब सुब्बा(विज्ञापनसहित)



काठमाडौं । लोकसेवा आयोगले राजपत्र अनंकित प्रथम श्रेणी (नायब सुब्बा) स्तरमा करिब पाँच सय पदमा विज्ञापन आह्वान गरेको छ । आयोगले नायब सुब्बातर्फ प्राविधिक र अप्राविधिक गरी बुधबार ५ सय ४८ पदमा नयाँ भर्ना आह्वान गरेको छ ।

उक्त पदका लागि माघ १० गतेसम्म दरखास्त गर्न सकिनेछ । दोब्बर दस्तुर तिरेर माघ २१ सम्म दरखास्त दिन सकिने आयोगले जनाएको छ । लोकसेवा आयोगको धनकुटा, जलेश्वर, काठमाडौं, पोखरा, बुटवल, सुर्खेत र दिपायल कार्यालयमा दरखास्त दिन सकिने जनाइएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
फिफिया एप्समार्फत अनलाइन ठगी गर्ने महिला पक्राउ

काठमाडौँ। फिफिया नामको एप्समार्फत अनलाइन बेटिङ गराएर ११ लाख २७ हजार ठगी गरेको

शिक्षकसँगको वार्ता आजै टुङ्गोमा पुर्याउन कावा प्रधानमन्त्रीको निर्देशन

  काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विभिन्न माग राखी विरोध

आगामी १२ वर्षमा ऊर्जा क्षेत्रमा ४६ अर्ब डलर लगानी गर्ने सरकारको महत्वाकाङ्क्षी योजना

रमेश लम्साल, काठमाडौँ । सरकारले सन् २०३५ सम्म मुलुकको ऊर्जा क्षेत्रको समग्र विकासका

पूर्वमन्त्री भट्टको निधन

काठमाडौं ।  पूर्वमन्त्री खेमराज भट्ट मायालुको निधन भएको छ । काठमाडौंको वीर अस्पताललमा