जिल्ला न्यायाधीशका लागि को-को भए उत्तीर्ण ?(सूचीसहित)



काठमाडौं । न्याय सेवा आयोगले जिल्ला न्यायाधीश पदका लागि लिइएको परीक्षाको नतिजा सार्वजनिक गरेको छ । मंगलबार बसेको बैठकले लिखित तथा अन्तर्वार्ताबाट नियुक्तिका लागि सिफारिस भएका उम्मेदवारको नतिजा सार्वजनिक गरेको हो ।

आयोगले आन्तरिक खुलाबाट यज्ञप्रसाद आचार्य, बलराम लम्साल, बालकृष्ण वाग्ले, जगतबहादुर पौडेल, डिल्लीराम शर्मा अर्याल, केशवराज चपाईं रामचन्द्र खड्का, चन्द्रप्रकाश तिवारी, दिलकुमार बर्देवा, ठाकुरप्रसाद खरेल, विष्णुप्रसाद अवस्थी, उत्तम सिलवाल र खेमराज भट्टलाई सिफारिस गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाल्पामा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु

पाल्पा । पाल्पामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । रुपन्देहीको

यस्तो छ कर्णाली सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

कर्णाली । कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम आइतबार सार्वजनिक भएको छ ।

पन्ध्र मुर्रा राँगाबाट एक लाख भैँसीमा नश्ल सुधार गरिने

काठमाडौं । भारतबाट नेपाललाई उपलब्ध गराइने १५ वटा मुर्रा जातको राँगाबाट कम्तीमा एक

जमर्नी र रुमानियासँग श्रम सम्झौताको तयारी

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले श्रम र रोजगारसम्बन्धी जोडिएर