जिल्ला न्यायाधीशका लागि को-को भए उत्तीर्ण ?(सूचीसहित)



काठमाडौं । न्याय सेवा आयोगले जिल्ला न्यायाधीश पदका लागि लिइएको परीक्षाको नतिजा सार्वजनिक गरेको छ । मंगलबार बसेको बैठकले लिखित तथा अन्तर्वार्ताबाट नियुक्तिका लागि सिफारिस भएका उम्मेदवारको नतिजा सार्वजनिक गरेको हो ।

आयोगले आन्तरिक खुलाबाट यज्ञप्रसाद आचार्य, बलराम लम्साल, बालकृष्ण वाग्ले, जगतबहादुर पौडेल, डिल्लीराम शर्मा अर्याल, केशवराज चपाईं रामचन्द्र खड्का, चन्द्रप्रकाश तिवारी, दिलकुमार बर्देवा, ठाकुरप्रसाद खरेल, विष्णुप्रसाद अवस्थी, उत्तम सिलवाल र खेमराज भट्टलाई सिफारिस गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
काठमाडौँको शङ्खमूलमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं । काठमाडौँको शङ्खमूल नजिक शनिबार साँझ भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

आठ महिनापछि पर्वतीय उडान सुरु

काठमाडौं । सर्वोच्च शिखर सगरमाथासहितका आकर्षक एवं मनोरम हिमश्रङ्खला दृश्यावलोकनका लागि पर्वतीय उडान

दशरथचन्द नगरपालिकामा १० दिन लकडाउन

बैतडी । बैतडीको सदरमुकामस्थित दशरथचन्द नगरपालिका क्षेत्रमा १० दिनका लागि लकडाउन घोषणा गरिएको

चीनका रक्षामन्त्री वेइ फेङ्हो आइतबार नेपाल आउने

काठमाडौं । जनगणतन्त्र चीनका राज्यपरिषद् सदस्य एवं रक्षामन्त्री वेइ फेङ्हो नेपालको एकदिने कार्यशील