लोक सेवा आयोगद्वारा शाखा अधिकृत प्रथम चरणको परीक्षाको परीक्षाफल प्रकाशित, ३३ सय ५३ उत्तीर्ण



काठमाडौँ । लोक सेवा आयोगले शाखा अधिकृत प्रथम चरणको परीक्षाको परीक्षाफल सोमबार प्रकाशित गरेको छ ।

माघ २५ लिएको परीक्षामा २५ हजार ४३ सहभागी मध्ये तीन हजार तीन सय ५३ जना उत्तीर्ण भएका हुन् । उनीहरु द्वितीय चरणको परीक्षाका लागि छनौट भएका आयोगले जनाएको छ ।

याहाँ क्लिक गर्नुस् सूची हेर्न

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युरोप, अमेरिका पुग्छ सिगानाको अकबरे खुर्सानी

गलकोट । पछिल्लो सयम रुचाइएको खुर्सानीको प्रजातीमध्यको एक अकबरे खुर्सानीको सिगानाका किसानहरुले व्यावसायीक

दसैँमा किन घुम्ने कर्णाली ?

प्रकाश अधिकारी, कर्णाली । दसैँतिहार मनाउन घरबाहिर भएका धमाधम फर्कँर्ने क्रम चलिरहेको छ।

मतदातालाई सूचनामा सम्पन्न बनाउँदै निर्वाचन आयोग

प्रकाश सिलवाल, काठमाडौँ । के तपाई मतदाता नामावलीमा आफ्नो नाम छ भन्नेमा ढुक्क

राष्ट्रपतिद्वारा नव कन्याको पूजा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवदुर्गाको अवतारस्वरुप आज महानवमीको दिन नव कन्याको पूजा