लोक सेवा

सशस्त्र प्रहरीको प्रहरी निरीक्षक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक(सूचीसहित)

काठमाडौं । लोकसेवा आयोगले सशस्त्र प्रहरी बलको प्रहरी निरीक्षक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । परीक्षामा  ६५ जना उत्तीर्ण भएका आयोगले जनाएको छ ।