लोक सेवा आयोगद्वारा राजपत्राकिंत प्रथम श्रेणीको अन्तरवार्ताको तालिका प्रकाशन



काठमाडौँ । लोक सेवा आयोगले राजपत्राकिंत प्रथम श्रेणी(सहसचिव वा सो सरह) पदको अन्तरवार्ताको तालिका प्रकाशन गरेको छ । आयोगको सोमबार बसेको बैठकले लिखित परीक्षा सम्पन्न भएका र अन्तरवार्ता कार्यक्रममा प्रवेश गरिसकेका राजपत्राङ्कित प्रथम श्रेणी(सहसचिव)का विज्ञापनको द्वितीय चरणको परीक्षा कार्यक्रम सञ्चालन गर्न तालिका प्रकाशन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दशैँ चहलपहल शुरु, फूलपाती भित्र्याइँदै : बढाइँ प्रतीकात्मक हुने

  काठमाडौँ । आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा

श्रमजीवी पत्रकारको सुविधा तत्काल उपलब्ध गराउन पत्रकार महासंघकाे आग्रह

काठमाडौँ । नेपाल पत्रकार महासंघले सञ्चारगृहलाई सबै श्रमजीवी पत्रकार, कामदार-कर्मचारीको बक्यौता, नियमित पारिश्रमिक,

वाग्मती प्रदेशका मुख्यमन्त्री पौडेललाई कोरोना पुष्टि

मकवानपुर । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

भोलि देखि क्लिनफिड लागू हुन्छ : मन्त्री गुरूङ

काठमाडौं । सरकारले कात्तिक ७ गते भोलि देखि नेपालमा क्लिनफिड लागू गर्ने भएको