लोकसेवा आयोगद्वारा वार्षिक कार्यतालिका सार्वजनिक(तालिकासहित)

काठमाडौं । लोक सेवा आयोगले वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले बुधवार गोरखापत्र दैनिकमा सूचना प्रकाशन गरी सरकारी निकायका विभिन्न पदपूर्तिका लागि विज्ञापन गर्ने लगायत कामकारवाहीको वार्षिक कार्यतालिका सार्वजनिक गरेको हो ।

आयोगले निजामती सेवा, सुरक्षा र संगठित संस्थाका विभिन्न पदको पदपूर्तिसहितको कार्यतालिका सार्वजनिक गरेका सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रदेश लोक सेवाले खुलायाे अधिकृतसहित २८ पदमा विज्ञापन (सूचनासहित)

काठमाडौं । प्रदेश नम्बर २ मा लोक सेवा आयोगले विभिन्न तहमा २८ जना

प्रदेश १ लोक सेवा आयोगले माग्यो ८१ जना कर्मचारी

काठमाडौं । प्रदेश १ को लोक सेवा आयोगले ८१ जना प्राविधिक कर्मचारीका लागि

लोकसेवाले माग्यो ४ सय भन्दाबढी पदमा आवेदन

काठमाडौं । लोक सेवा आयोगले बुधबार राजपत्रअनंकित द्वितीय श्रेणीमा प्राविधिक तथा स्वास्थ्य सेवा

प्रदेश लोकसेवा आयोगका पदाधिकारीद्वारा शपथ

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख शर्मिलाकुमारी पन्तले प्रदेश लोकसेवा आयोग, सुदूरपश्चिम प्रदेशका