साहित्य

यौवनका हरियालीहरु

यौवनका हरियालीहरु, प्रेमगमनहेतु केन्द्रित अनवरत प्रतिक्षाहरु आमोद, विनोद, प्रमोद अपेक्षित पलहरु, तिमीहरुको असामयिक मृत्युमा समवेदना । भोक, रोग, शोक घृणा, इष्र्या, ममता, स्नेह, प्रशंसा, तिरस्कार, सबैलाई श्रद्धाञ्जली, कुटिल, राग, द्वेष, माया, वात्सल्यपन, विषयका दोषहरु एवं चञ्चल मन प्रेमानुमुक्त भ्रम, विकारोन्मुख