हाइलाइट

पदभार ग्रहणपछि उपेन्द्र यादवले भने -पार्टीले निर्णय नगरी सरकार छाड्नेबारे केही बोल्दिन

काठमाडौं । कानुनमन्त्री उपेन्द्र यादवले सोमबार पदभार ग्रहण गरेका छन् । स्वास्थ्य मन्त्रालयबाट सरुवा भएका यादवले सोमबार कानुन मन्त्रालय गएर पदभार ग्रहण गरेका हुन् । स्वास्थ्य मन्त्रालयको काम सन्तोषजनक नभएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार उनलाई कानुनमा सरुवा गरिदिएका थिए