हाइलाइट

यौनक्रियाको प्रयोजन

डा.गोविन्दशरण उपाध्याय तदेतत्कुशलो विद्वान्धर्मार्थाववलोकयन् | नतिरागात्मक: कामी प्रयुन्जान: प्रसिध्यति || यदि कुनै व्यक्तिले केवल कामभाव (Lusty)बाट प्रेरित भएर कामशास्त्रको अध्ययन गर्छ र यसको प्रयोग गर्छ भने उसले जीवनमा कदापि मोक्ष प्राप्त गर्न सक्दैन | यदि कसैले धर्म, अर्थ र कामको