स्वास्थ्य

उपत्यका बाहिर ४ सय १ जनाको कोरोना भाइरसको परीक्षण

काठमाडौं । स्वास्थ्य मन्त्रालयले नेपालमा हालसम्म २ हजार ३ सय ६६ जनाको कोरोना भाइरसको परीक्षण गरिएको छ भने पछिल्लो २४ घण्टामा नयाँ संक्रमित नदेखिएको जनाएको छ । बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले