कर्णाली प्रदेशमा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं । कर्णाली प्रदेशमा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दैलेखका ४८, सुर्खेतका ६ र काठमाडौंका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ७६३ पुगेको छ । त्यस्तै डिस्चार्ज हुनेको संख्या ६० पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मङ्सिर १५ गते सबै पालिकामा अस्पताल भवन शिलान्यास गरिने

काठमाडौं । आगामी मङ्सिर १५ गते सबै पालिकामा एकै पटक अस्पताल भवन शिलान्याश

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौं । सरकारले सङ्क्रमणको दर तीव्र गतिमा विस्तार भइरहेका जिल्लामा हाल सञ्चालनमा रहेका

चाडपर्वमा स्वास्थ्य सुरक्षाका निर्धारित मापदण्ड पालना गर्न आमनागरिकलाई गृह मन्त्रालयको अनुरोध

काठमाडौं । गृह मन्त्रालयले दशैंमा भोजभतेर नगर्न र स्वास्थ्य मापदण्ड पालना गर्न आम

थप ३७९० जनामा कोरोना संक्रमण, २,३३५ जना निको भई डिस्चार्ज

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३७९० जनामा कोरोना संक्रमण पुष्टि भएको