औषधि खरिदमा अनियमितता नभएको नेपाली सेनाको दाबी



काठमाडौं । नेपाली सेनाले जीटुजी प्रक्रियामार्फत् खरिद गरिएका स्वास्थ्य सामग्री तथा उपकरणहरू सम्बन्धमा नेपाली सेनालाई विवादमा ल्याउन खोजिएको भन्दै आपत्ति जनाएको छ । बुधवार सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले विज्ञप्ति जारी गरी कोरोना उपचार तथा रोकथामका लागि चीनबाट ल्याएको सामग्रीमा अनियमितता भएको कुरालाई लिएर आफ्नो ध्यानाकर्षण भएको बताएको हो ।

सेनाको विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय संकटको यस विषम् परिस्थितिमा राष्ट्रिय ऐक्यबद्धता हासिल गर्न राष्ट्रिय शक्तिका सम्पूर्ण श्रोतहरूलाई समन्वयात्मक र एकजुट रूपमा ‘होल अफ नेशन एपरोच’ अवलम्बन गर्दै परिचालन गर्न अत्यावश्यक देखिएको अवस्थामा राष्ट्रिय संयन्त्रको एक महत्वपूर्ण अंगको रूपमा रहेको नेपाली सेनाबाट प्रचलित प्रक्रिया र मापदण्ड बमोजिम खरिद भएका सामग्रीहरूको मूल्यको तुलनाको आधारमा, विना तथ्य प्रमाण राष्ट्रिय सेनालाई आक्षेप लगाउन खोज्नु आफैंमा अत्यन्त गम्भीर विषय हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
थप २,२२५ जनामा कोरोना संक्रमण,२,८४६ जना संक्रमणमुक्त

नेपालमा पछिल्लो २४ घन्टामा थप २ हजार २ सय २५ जनामा कोरोना संक्रमण

कोरोनाका बिरामीको निःशुल्क परीक्षण तथा उपचार गर्ने कर्णाली सरकारको निर्णय

सुर्खेत । कर्णाली प्रदेश सरकारले कोभिड १९ को लक्षण सहितका बिरामीहरुको परीक्षण तथा

हिउँदे अधिवेशन देउखुरीमा राख्ने लुम्बिनी प्रदेशको तयारी

  काठमाडौं । लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन प्रादेशिक राजधानी देउखुरीमा राख्नेबारे गृहकार्य शुरु

दुर्गाभवानीको विशेष पूजाराधना गरी महाअष्टमी पर्व मनाउँदै,दशैंँघरमा दिइने बलि र कालरात्रि पूजा रोकियो

काठमाडौँ । बडा दशैंको आठौं दिन आज महाष्टमी पर्व । आज हिन्दुहरुले दुर्गाभवानीको