औषधि खरिदमा अनियमितता नभएको नेपाली सेनाको दाबी



काठमाडौं । नेपाली सेनाले जीटुजी प्रक्रियामार्फत् खरिद गरिएका स्वास्थ्य सामग्री तथा उपकरणहरू सम्बन्धमा नेपाली सेनालाई विवादमा ल्याउन खोजिएको भन्दै आपत्ति जनाएको छ । बुधवार सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले विज्ञप्ति जारी गरी कोरोना उपचार तथा रोकथामका लागि चीनबाट ल्याएको सामग्रीमा अनियमितता भएको कुरालाई लिएर आफ्नो ध्यानाकर्षण भएको बताएको हो ।

सेनाको विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय संकटको यस विषम् परिस्थितिमा राष्ट्रिय ऐक्यबद्धता हासिल गर्न राष्ट्रिय शक्तिका सम्पूर्ण श्रोतहरूलाई समन्वयात्मक र एकजुट रूपमा ‘होल अफ नेशन एपरोच’ अवलम्बन गर्दै परिचालन गर्न अत्यावश्यक देखिएको अवस्थामा राष्ट्रिय संयन्त्रको एक महत्वपूर्ण अंगको रूपमा रहेको नेपाली सेनाबाट प्रचलित प्रक्रिया र मापदण्ड बमोजिम खरिद भएका सामग्रीहरूको मूल्यको तुलनाको आधारमा, विना तथ्य प्रमाण राष्ट्रिय सेनालाई आक्षेप लगाउन खोज्नु आफैंमा अत्यन्त गम्भीर विषय हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

  मनाङ । मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ ।

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुने

  काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यूनचापीय रेखा

दैलेखको छामघाट खोलामा डुबेर दुई किशोरीको मृत्यु

कर्णाली । दैलेख महावु गाउँपालिका–३ स्थित छामघाट खोलामा दुबेर दुई किशोरीको मृत्यु भएको

२० करोडको लगानीमा धनकुटाको भेडेटारमा स्काइ टावर संचालन

  धनकुटा । धनकुटाको भेडेटारमा स्काइ टावर सञ्चालनमा ल्याइएको छ । बन्डर्स अम्युजमेन्ट