सडक आन्दोलनमा जानेलाई जनस्वास्थ्य विज्ञको सुझाव(भिडियोसहित)



काठमाडौं । जनस्वास्थ्य विज्ञ डा. समीरमणी दीक्षितले सडक आन्दोलनमा जाने युवायुवतीलाई विशेष ख्याल गर्न सुझाव दिएका छन् ।

सामाजिक संजालमा भिडियो सन्देश जारी गर्दै दीक्षितले जनस्वास्थ्य र विज्ञानको हिसाबले हेर्दाको जोखिम ’मास गयादरिङ’बाट युवाहरु संक्रमित भएर घर गएर बृद्धबृद्धालाई सार्न सक्ने भएकाले ख्याल गर्न सुझाव दिएका हुन् । उनले जुलुसमा जानैपरे एक आपसमा दूरी राखिदिन पनि आग्रह गरेका छन् । राज्यको काम गराईबाट आफूपनि सन्तुष्ट नरहेको र आवाज उठाउँदै आएको उनले बताएका छन् । हेर्नुस् डा. दीक्षितका सुझावः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मनाङ्मा १८ वर्षमाथिका सबैले लगाए कोभिडविरुद्धको खोप

मनाङ । हिमाली जिल्ला मनाङका १८ वर्षमाथिका सबै नागरिकले कोभिड–१९ विरुद्धको खोप दुवै

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौं । सरकारले शिक्षक सेवा आयोगको अध्यक्षमा मधुप्रसाद रेग्मीलाई नियुक्त गरेको छ ।

कोरोना संक्रमणबाट २४ जनाको मृत्यु, १९९४ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २४४८ जनामा कोरोना संक्रमण पुष्टि भएको

काठमाडौं उपत्यकामा एकसाता निषेधाज्ञा थप

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप एकसाता लम्बाइएको छ । उपत्यकाका तीनै