नवलपरासीमा थप चार जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं । नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व), हुप्सेकोट गाउँपालिकाका थप चार जनाको कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वाथ्य निर्देशनालयका अनुसार हुप्सेकोट गाउँपालिकाको क्वारेन्टाइनमा रहेका बर्ष १८, ३२, ५८ र ५९ का ४ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको हो ।

उनीहरुलाई रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आईसोलेसन कक्षमा राखिएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९२ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कोरोनाको नक्कली प्रोपोगान्डालाई विदेशी हस्तक्षेपको आधार बनाईंदै

  भरत दहाल । कोरोना महामारी षडयन्त्र बिल गेट्स लगायतका विश्व लुटेरा माफियाहरुको

कोरोना सङ्क्रमित स्वास्थ्यकर्मीलाई निरन्तर काम गर्न अनुरोध

बेल्जियममा कोरोना भाइरसको सङ्क्रमण भए पनि लक्षण नभएका स्वास्थ्यकर्मीलाई निरन्तर काम गरिरहन अनुरोध

विश्वमा १ करोड ४ लाखबढी कोरोनाका सक्रिय संक्रमित,७९ हजारको अवस्था गम्भीर

काठमाडौँ । पछिल्लो समय कोरोना भाईरस संक्रमणको दर बढेसंगै विश्वभर सक्रिय संक्रमितको संख्या

नेपालमा १,७४१ कोरोना संक्रमित थपिए,चार हजार पाँच जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार ७४१ जनामा कोरोना सङ्क्रमण