कर्णाली प्रदेशमा थप ८३ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं । कर्णाली प्रदेशमा थप ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुर्खेतमा थप ४५ जनामा र दैलेखमा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ८४६ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मनाङ्मा १८ वर्षमाथिका सबैले लगाए कोभिडविरुद्धको खोप

मनाङ । हिमाली जिल्ला मनाङका १८ वर्षमाथिका सबै नागरिकले कोभिड–१९ विरुद्धको खोप दुवै

कोरोना संक्रमणबाट २४ जनाको मृत्यु, १९९४ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २४४८ जनामा कोरोना संक्रमण पुष्टि भएको

काठमाडौंमा भेरोसेलको दोस्रो मात्रा साउन २२ गतेदेखि लगाइने

काठमाडौं । काठमाडौँमा भेरोसेल खोपको पहिलो मात्रा लगाई २१ दिन पुरा भएकाहरुलाई साउन

कोरोना संक्रमणबाट २३ जनाको मृत्यु, १९२५ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २२७९ जनामा कोरोना संक्रमण पुष्टि भएको