अर्थ

फजुल खर्च घटाएर चालू खर्चको आकार कम गर्ने सरकारको घोषणा

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा फजुल खर्च घटाएर चालू खर्चको आकार कम गर्ने घोषणा गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै संघ र स्थानीय तहले गर्ने खर्च नदोहोरिने गरी विनियोजन