सीमित शाखाबाट मात्र सेवा दिन बैंक तथा वित्तिय संस्थालाई राष्ट्र बैंकको निर्देशन



काठमाडौं । नेपाल राष्ट्रबैंकले बैंक तथा वित्तिय संस्थाहरुलाई सीमित शाखाहरुबाट मात्रै सेवा दिन निर्देशन दिएको छ ।

सबै शाखाबाट सेवा दिंदा भीडभाड बढेको भन्दै राष्ट्र बैंकले यस्तो निर्देशन दिएको हो । राष्ट्र बैंकले काठमाडौं उपत्यकाका तीन जिल्लालाई मान्य हुने गरी नयाँ पास समेत जारी गरेको छ ।

जस अनुसार बाणिज्य बैंकहरुलाई प्रति बैंक २० तथा विकास बैंक र फाइनान्सहरुलाई १० वटा पासको व्यवस्था गरेको छ । यो निर्देशनसंगै बैंकहरुका सीमित शाखाहरु मात्रै खुल्ने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बागमती प्रदेशको खर्च निराशाजनक, अहिलेसम्म २५ प्रतिशत मात्र बजेट खर्च

बागमती। बागमती प्रदेशको खर्च निराशाजनक देखिएको छ । प्रदेश सरकारले चालु आव २०८१/८२

भारतीयको रोजाइमा सिन्की, नेपाली हस्तकला र विजयसालका भाँडा

देहरादुन (भारत) । ‘आउनुहोस्, भाँडा र जानकारीमध्ये कम्तीमा एउटा लैजानुहोस्’, स्टलमा आउने सबैजसो

यस्तो छ विदेशी मुद्राको विनिमयदर

  काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको

देहरादूनमा नेपाल–भारत व्यापार मेला सुरू

देहरादुन । नेपाल–भारतबीच व्यापार, पर्यटन र संस्कृति प्रवद्र्धन तथा आदानप्रदान गर्ने उद्देश्यले शुक्रबारदेखि