अर्थ

नेपाल बैंकको काम कारबाहीप्रति अर्थमन्त्री सन्तुष्ट

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल बैंक लिमिटेडको काम कार्वाहीप्रति सन्तुष्टि व्यक्त गरेका छन् । बैंकको ८३ औं वार्षिकोत्सवको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा अर्थमन्त्री खतिवडाले नेपाल बैंक लिमिटेड अनुशासित, आधुुनिक, प्रतिस्पर्धी र २१ औं शताब्दीको वाणिज्य बैंकहरुमा हुनुपर्ने