अर्थ

निर्माण व्यवसायी दोस्रो दिन पनि धर्नामा

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले ‘सार्वजनिक खरिद नियमावली–२०७६’ तत्काल सच्याउन सरकारलाई दवाव दिन दोस्रो दिन पनि धर्नालाई निरन्तरता दिएको छ । नियमावली सच्याउनका लागि महासंघले मंगलबार पनि प्रधानमन्त्री निवास बालुवाटारमा एक घण्टा धर्ना दिएको छ । महासंघका अध्यक्ष रवि