अर्थ

एक साता नबित्दै पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य एक साताभित्रै पुनः बढाएको छ । निगमले यसअघि माघ २८ गते बुधबार पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासमा मूल्यवृद्धि गरेको थियो । समायोजन गरिएको मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ । निगमले डिजेल,