अर्थ

रसुवागढी–काठमाडौं रेलवेको डीपीआर निर्माणको काम सुरु हुने

काठमाडौं । चीनले रसुवागढी–काठमाडौं रेलवे सेवा निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन बनाउने काम सुरु गर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चीनको नेशनल रेल वे एडमिनिस्ट्रेशनको मंगलबार काठमाडौंमा बसेको पाँचौ बैठकले रेल सेवा निर्माणका लागि विस्तृत अध्ययन