नयाँ हिमाल खुल्ला गर्ने र हिमाल आरोहणमा लिइने धरौटी रकममा भारी छुट दिने सरकारको तयारी



काठमाडौं । सरकारले हिमाल आरोहणमा लिइने धरौटी रकममा भारी छुट गर्ने तयारी गरेको छ । ‘नेपाल भ्रमण वर्ष–२०२०’ को तयारीका विषयमा छलफल गर्न सोमबार काठमाडौंमा बसेको बैठकमा मन्त्री भट्टराईले हिमाल आरोहणमा लिने धरौटी रकममा छुट दिन लागिएको जानकारी दिएका हुन् ।

उनले पर्यटकहरुको प्रवेश शुल्क घटाउनेसमेत बताएका छन् । यी दुवै प्रस्ताव एक साताभित्र मन्त्रिपरिषद बैठकबाट पारित गराउने उनले जानकारी दिएका छन् ।

त्यस्तै, केही हिमाल आरोहणका लागि खुला गर्ने तयारी भईरहेकोसमेत उनले जानकारी दिए । मन्त्री भट्टराईले मुलुकमा पर्यटकहरु सहज ढंगले भित्रााउन आवश्यक पर्ने सबै खालको नीतिगत तथा कानुनी जटिलता हटाउन सरकार लागि परेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
४३ किसानको आशाको बारी हो सहेँलाको फाँट

  बागलुङ । तीन वर्षअघि लगाइएका कागतीका बिरुवा फल दिन थालेका छन् ।

राज्यका अगाडि देखिएका चुनौती समाधान गर्न सक्ने छौंः अर्थसचिव पुस्कर

काठमाडौँ । नवनियुक्त अर्थसचिव डा कृष्णहरी पुस्करले अहिले मुलुकको अर्थतन्त्रमा देखिएको समस्या समाधानका

‘गुरु’हरु सडकमा उत्रिएपछि…

काठमाडौं । सामुदायिक विद्यायका शिक्षकहरूले आन्दोलनका कारण नयाँबानेश्वर माइतीघर क्षेत्रको सवारी आवागमन अस्तव्यस्त

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण एकसाताको हुने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणको औपचारिक घोषणा भएको छ ।