अर्थ

भैरहवाको विशेष आर्थिक क्षेत्रमा देखिएका समस्या समाधानका लागि तयार छुः उद्योगमन्त्री भट्ट

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले भैरहवाको विशेष आर्थिक क्षेत्र (सेज)मा देखिएका समस्याको समाधानका लागि आफू तयार रहेको बताएका छन् । ‘नेपालमा सेजको पुर्वाधारको अवस्था’को विषयमा बिहीबार काठमाडौंमा आयोजित नीतिगत समस्या समाधानका लागि समय लाग्ने भएपनि अन्य