अर्थ

बजार अनुगमन नहुँदा बस्तुको गुणस्तरमा कमी आएको र मूल्यवृद्धि अत्याधिक भएको गुनासो

काठमाडौं । उपभोक्ता अधिकारकर्मीहरुले बजार अनुगमन प्रभावकारी नहुँदा उपभोग्य वस्तुहरुको गुणस्तरमा कमी आएको र मूल्यवृद्धि अत्याधिक भएको बताएका छन् । संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले गठन गरेको उपभोक्ता हित अनुगमन उपसमितिको मंगलबारको बैठकमा उपभोक्ताकर्मीहरुले नीतिगत