अर्थ

विकासमैत्री कानुन निर्माणको माग गर्दै निर्माण व्यवसायी धर्नामा

काठमाडौं ।‘सार्वजनिक खरिद नियमावली, २०७६’ को आठौं संशोधनका केही बुँदामा आपत्ति जनाउँदै आन्दोलनरत नेपाल निर्माण व्यवसायी महासंघले सोमबार प्रधानमन्त्री निवास बालुवाटामा धर्ना दिएको छ । महासंघले सोमबार बिहान बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडी एकघण्टा धर्ना दिएको हो । हातमा कालो पट्टि