अर्थ

प्रधानमन्त्रीद्वारा सिंहदरबारबाट स्वीच थिचेर त्रिशूली थ्री ए जलविद्युत आयोजनाको उद्घाटन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारभित्रैबाट ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजना उद्घाटन गरेका छन् । रसुवा र नुवाकोटमा निर्माण भएको माथिल्लो त्रिशूली थ्री ए जलविद्युत आयोजनाको प्रधानमन्त्री ओलीले आफ्नो कार्यालयबाट स्वीच थिचेर उद्घाटन गरेका हुन्