अर्थ

बैंक अफ काठमाडौंका पूर्वसिइओ श्रेष्ठलाई एक करोड धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले कीर्ते कागजातका आधारमा ऋण दिएको अभियोगमा थुनामा रहेका बैंक अफ काठमाडौंका पूर्वसिइओ अजय श्रेष्ठलाई रिहा गर्न आदेश दिएको छ । न्यायाधीशहरु सपना प्रधान मल्ल र कुमार रेग्मीको इजलासशबाट यस्तो आदेश भएको हो । बैंकर श्रेष्ठ र