अर्थ

सुनचाँदीमा राजश्व छली गर्नेविरुद्ध राजश्व अनुसन्धान विभागद्वारा मुद्दा दायर

काठमाडौं । राजश्व अनुसन्धान विभागले सुन र चाँदीमा राजश्व चुहावट गरेको आरोपमा दुई जनाविरुद्ध मुद्दा दायर गरेकोे छ ।     कैलालीको धनगढी उपमहानगरपालिका–१ का रमेशकुमार सैजु र सीताकुमारी चौधरीले राजश्व चुहावट गरेको पाइएकाले एक करोड ५३ लाख १५ हजार बिगो