सूर्य नेपालले गर्यो भूकम्प पीडितलाई एक करोड सहयोग



काठमाडौं । सूर्य नेपालले भूकम्प प्रभावितहरूलाई एक करोड नगद सहयोग गरेको छ । जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई सहयोग गर्नका लागि सूर्य नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा एक करोड हस्तान्तरण गरेको हो ।

मंगलबार सूर्य नेपालका उपाध्यक्ष रवि केसी लगायतको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर एक करोडको चेक हस्तान्तरण गरेका छन् । भूकम्प प्रभावित र पीडितको उद्धार एवं राहतका लागि सो रकम सहयोग गरिएको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आठ खर्ब ५३ अर्ब लागतका आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी

काठमाडौँ ।  सरकारी स्वामित्वको विद्युत् उत्पादन कम्पनी (भियुसिएल)ले झण्डै आठ खर्ब ५३ अर्ब

नेप्सेमा ४५ अंकको बृद्धि

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार नेप्से उच्च अंकले बढेको छ

दश महिनामा मेची भन्सारद्वारा ११ अर्ब ५९ करोड राजस्व सङ्कलन

भद्रपुर (झापा) । मेची भन्सार कार्यालय काँकडभिट्टाले चालु आर्थिक वर्षको दश महिनामा ११

बाघखोरलाई घरबास गाउँ घोषणा

त्रिवेणी । नवलपरासी (बर्दघाघाट पूर्व) नवलपुरको कावासोती–१५, बाघखोरलाई घरबास गाउँ घोषणा गरिएको छ