अर्थ

पचास लाखसम्मको ऋण लिँदा कर चुक्ता प्रमाणपत्र नचाहिने

काठमाडौं । ५० लाख रुपैयाँसम्मको ऋण लिन तथा नवीकरण गर्दा कर चुक्ताको प्रमाणपत्र पेश गर्नु नपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार एक सर्कुलर जारी गर्दै सो व्यवस्था गरेको जनाएको हो । केन्द्रीय बैंकको सर्कुलरमा भनिएको छ, “बैंक तथा