अर्थ

बजेटमा छिटो प्रतिफल दिने आयोजना समेटेको अर्थमन्त्रीको दाबी

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना महामारीले ल्याएको संकटको अवस्थाका कारण ठूलो आकारको बजेट ल्याउन नसकिएको स्पष्ट पारेका छन् । शुक्रबार अर्थ मन्त्रालयमा भएको बजेट अन्तरक्रियामा अर्थमन्त्री खतिवडाले चालू आर्थिक वर्षको तुलनामा आगामी वर्षको बजेट करिब ४ प्रतिशत कम