मनोरन्जन

वरिष्ठ हास्य कलाकार जगदीपको निधन,

चर्चित बलिउडका वरिष्ठ हास्य कलाकार जगदीपको निधन भएको छ । क्यान्सर रोगबाट पीडित जगदीपको ८१ वर्षको उमेरमा बुधबार राति मुम्बईस्थित निवासमा निधन भएको हो । बिहीबार उनको अन्त्येष्टि गरिने छ । जगदीपको वास्तविक नाम सैयद इश्तियाक अहमद जाफरी हो ।

केपी ओलीको ‘स्वदेशमै रोजगारी’ (भिडियोसहित)


प्रकाशित मिति | २०७७, ९ असार मंगलवार २२:१९