बादल थापाको “खुशी हुनु”(भिडियोसहित)



चर्चित गायक बादल थापाको स्वर रहेको “खुशी हुनु” बोलको आधुनिक गीत सार्वजनिक भएको छ । दुर्गा जिटिएमको शब्द रहेको गीतको छायाँकन राम केसीले गरेका छन् ।

सुविन सेन्चुरी र बादल थापाले निर्देशन गरेको उक्त गीतमा सारिका केसी, सुविन सेन्चुरी र अस्विन क्षेत्रीको अभिनय देख्न सकिन्छ । हिम सागर बमले सम्पादन गरेको उक्त गीत आत्म विश्वास फिल्मस्को यूट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
समीक्षा अधिकारीको ‘धारै नखोली’(भिडियोसहित)

अभिनेत्रीद्वय पुजा शर्मा र आँचल शर्मासँग अभिनेता आकाश श्रेष्ठले अनस्क्रिन रोमान्स गरेको भिडियो

कविन्द्र मोक्तानको प्रेम गीत “तिम्रै हुन पाऊँ”सार्वजनिक(भिडियोसहित)

युवा नव गायक कविन्द्र मोक्तानको “तिम्रै हुन पाऊँ”बोलको माया प्रेेम गीत सार्वजनिक भएको

गायक सिग्देलको ‘देउता जस्तै पुज्ने खालकी छौँ’ सार्वजनिक (भिडियोसहित)

काठमाडौ । नेपाली गीत संगीतको क्षेत्रमा जापानमा चर्चित लोकदोहोरी गायक तथा सर्जक माधव

किरण र अस्मिताको ‘सपना’ (भिडियोसहित)

गायक किरण भुजेल र गायिका अस्मिता अधिकारिको सुमधुर स्वरमा नयाँ गीत ’सपना’ को