अमृत भारतीको ‘जान्छु रेलैमा'(भिडियोसहित)



गायक अमृत भारतीको ‘जान्छु रेलैमा’ बोलको गीतमा सार्वजनिक भएको छ। गीतमा भारतीकै शब्द तथा स्वर रहेको छ। भारतीसँगै गीतमा शिव श्रेष्ठ,आशा केसीले पनि साथ दिएका छन्।

गतीमा राजकुमार नेपाली, सुमित्रा बानियाँ, विवश बस्नेत लगायतले अभिनय गरेका छन्। गायक भारतीले दशैँको अवसरमा रातो खसी बोलको गीत बजारमा ल्याएका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रचना रिमालको ‘भागुम मायालु’ (भिडियोसहित)

युवा लोक तथा दोहोरी गायक वसन्त विश्वकर्माले नयाँ गीत भागुम मायालु ल्याएका छन्

सर्जक अम्गाईको ‘माया तिरिरीरी’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । अहिलेका चर्चित गीतकार-सर्जक ध्रुव प्रसाद अम्गाईले माघ १ गते आफ्नो जन्मदिनको

गायक प्रकाश सपुतलाई आदर्श सम्मान

गलकोट । यस वर्षको आदर्श विशेष सम्मान चर्चित गायक प्रकाश सपुतलाई प्रदान गरिएको

माघ १ गतेदेखि ‘एउटा यस्तो प्रेम कहानी’ प्रदर्शन हुँदै

काठमाडौं । विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ पछि पहिलोपटक नयाँ नेपाली चलचित्र प्रदर्शन हुने भएको