प्रधानमन्त्री ओलीमाथि कोमल वलीको स्तुति गान (भिडियोसहित)



प्रधानमन्त्री केपी ओलीको बिषयमा ‘फेरि पनि ल्याउनु पर्छ केपी ओलीलाई’ बोलको गीत बनेको छ । गायिका तथा सांसद कोमल वलीको समेत स्वर रहेको गीत फौद बहादुर बस्नेतले बनाएका हुन् । गीतमा ओलीलाई ध्रुब धिताल र फौद बहादुर बस्नेतले स्वरमा साथ दिएका छन् ।

फौद बहादुर बस्नेतको शब्द, ध्रुब धितालको संगीत रहेको गीतमा संगीत संयोजना विनोद बाजुरालीले गरेका छन् । गीतमा केपी ओलीलाई नेपालीको ढुकढुकी र भरोसाको केन्द्र समेत भनिएको छ । साई भिजनले निर्माण गरेको भिडियोमा बिष्णु शर्माको सम्पादन रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
घमेश दुलालकाे ‘बनमा खयर’ सार्वजनिक(भिडियोसहित)

काठमाडौं । घमेश दुलालकाे लोकदोहोरी गीत ‘बनमा खयर’ सार्वजनिक भएको छ । विगतका

कृष्णले ल्याए ‘लुकी लुकी माया’

गायक कृष्ण पौडेलले नयाँ गीत ‘लुकी लुकी मायाले’ सार्वजनिक गरेका छन् । गायिका

प्रेम बाबु बनको“आमा म प्रदेशी छोरो”सार्वजनिक(भिडियोसहित)

गायक प्रेम बाबु बनको  “आमा म प्रदेशी छोरो” बोलको गीत सार्वजनिक भएको छ

अग्निशा लामाको ‘आमा’ (भिडियोसहित)

गायिका अग्निशा लामाको स्वर रहेको नयाँ गीत ‘आमा’ सार्वजनिक भएको छ । गीतमा