प्रधानमन्त्री ओलीमाथि कोमल वलीको स्तुति गान (भिडियोसहित)



प्रधानमन्त्री केपी ओलीको बिषयमा ‘फेरि पनि ल्याउनु पर्छ केपी ओलीलाई’ बोलको गीत बनेको छ । गायिका तथा सांसद कोमल वलीको समेत स्वर रहेको गीत फौद बहादुर बस्नेतले बनाएका हुन् । गीतमा ओलीलाई ध्रुब धिताल र फौद बहादुर बस्नेतले स्वरमा साथ दिएका छन् ।

फौद बहादुर बस्नेतको शब्द, ध्रुब धितालको संगीत रहेको गीतमा संगीत संयोजना विनोद बाजुरालीले गरेका छन् । गीतमा केपी ओलीलाई नेपालीको ढुकढुकी र भरोसाको केन्द्र समेत भनिएको छ । साई भिजनले निर्माण गरेको भिडियोमा बिष्णु शर्माको सम्पादन रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुम्निमाको ‘तारा’ सार्वजनिक

काठमाडौँ । गायिका सुम्निमाको ‘तारा’ गीत सार्वजनिक भएको छ । के टमोटको शब्द

‘ज्वाइँ साब’ मा विल्सन विक्रम राई

काठमाडौं । नायक विल्सन विक्रम राई आफैं फिल्म निर्देशन गर्ने तयारीमा छन् ।

कृष्णदेव रुपाखेतीको निर्देशनमा ‘तिम्रो मेरो दिलको बास’

काठमाडौँ । गायक प्रमोद खरेल र गायिका अन्जु पन्तको स्वरमा रहेको ‘तिम्रो मेरो

स्मिता दाहालले ल्याइन् ‘लुकाउने ठाउँ छैन’

काठमाडौँ । गायिका स्मिता दाहाल र भारतीय गायक दिव्य कुमारको स्वरमा रहेको नयाँ