मेनुका परियारको ‘रुमाल खस्ला की'(भिडियोसहित)



पछिल्लो समय सांगीतिक क्षेत्रमा एकपछि अर्को गर्दै भाइरल कलाकारहरुलाई लिएर गीत निर्माण गर्नेहरुको संख्या थपिदै छ । सोही क्रममा ‘रुमाल खस्ला की, नामक गीत बजारमा आएको छ ।

यस गीतमा मेनुका परियार र चन्द्र धामीको स्वर रहेको छ भने चन्द्र धामीको शब्द, डोलराज बारघरे मगरको संगीत र एरेन्ज रहेको छ । राज कुमार मगरको निर्देशन तथा सम्पादन रहेको गीतमा रामशरण उप्रेतीले छायांकन गरेका हुन् ।

उक्त गीतको भिडियोमा भाईरल बाल गायक सचिन परियार, मुना मगर र अर्जुन कुँवरलगायतको अभिनय हेर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुम्निमाको ‘तारा’ सार्वजनिक

काठमाडौँ । गायिका सुम्निमाको ‘तारा’ गीत सार्वजनिक भएको छ । के टमोटको शब्द

‘ज्वाइँ साब’ मा विल्सन विक्रम राई

काठमाडौं । नायक विल्सन विक्रम राई आफैं फिल्म निर्देशन गर्ने तयारीमा छन् ।

कृष्णदेव रुपाखेतीको निर्देशनमा ‘तिम्रो मेरो दिलको बास’

काठमाडौँ । गायक प्रमोद खरेल र गायिका अन्जु पन्तको स्वरमा रहेको ‘तिम्रो मेरो

स्मिता दाहालले ल्याइन् ‘लुकाउने ठाउँ छैन’

काठमाडौँ । गायिका स्मिता दाहाल र भारतीय गायक दिव्य कुमारको स्वरमा रहेको नयाँ