रचना रिमालको ‘आँखा झिमिक्क कति धेरै राम्री हो'(भिडियोसहित)



गायिका रचना रिमाल र गायक भविन ढुङ्गानाको स्वरमा नयाँ गीत “आँखा झिमिक्क कति धेरै राम्री हो“ रिलिज भएको छ । गायक भविन ढुङ्गानाको युट्यूब च्यानलमाफर्त सार्वजनिक गरिएको गीतको शब्द तथा सङ्गीत उत्तम कार्कीको रहेको छ । कुशल सिंहको सङ्गीत संयोजन रहेको गीत आर्टमान्डू स्टुडियोमा रेकर्ड गरिएको हो । कविता तथा गीत लेखनमा सक्रिय कार्कीले पहिलोपल्ट आफ्नो गीत रेकर्ड गराएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘झोले त तैं, झोले त मैं’ लिएर आए पशुपति शर्मा

काठमाडौं । गायक पशुपति शर्माले व्यंगात्मक गीत ‘झोले त तैं, झोले त मैं’

वरिष्ठ गायक दीप श्रेष्ठलाई सङ्गीततर्फ ‘दीर्घसाधना सम्मान’ प्रदान गरिने

काठमाडौँ । पाँच दशक भन्दा अघिदेखि गीतसङ्गीतको क्षेत्रमा सक्रिय रहेका वरिष्ठ गायक दीप

द्वन्द्वकालमा घाइते परिवारको कथामा चलचित्र ‘सिटामोल’

काठमाडौँ । द्वन्द्वकालमा घाइते भएका एक परिवारको कथामा आधारित रहेर तयार गरिएको चलचित्र

‘खै त मायाले कुरा बुझेको’ लिएर आए शर्मिला र प्रमोद

काठमाडौं । गायिका शर्मिला बर्देवा तथा गायक प्रमोद शर्माले नयाँ गीत ‘खै त