मनोरन्जन

‘नसोध को तराई बासी’ बोलको राष्ट्रिय गीतबाट अवार्ड :सत्यकला राई

काठमाडौं । अमेरिकाको न्युर्योकमा चर्चित गायिका सत्यकला राईले ‘वेष्ट नेशनल सङ्ग’ अवार्ड हात पारेकी छन् । अमेरिकाको न्युर्योकमा आयोजित ‘वल्र्ड नेपाली म्युजिक अवार्ड २०१९’मा उनले सो अवार्ड हात पारेकी हुन् । अमेरिकाको वर्ल्ड कनेक्शन युएसएद्वारा आयोजित कार्यक्रममा गायिका राइले ‘नसोध