मनोरन्जन

मायाको आशक्तीलाई देखाए गीत ‘दुःखको काँडा’ सार्वजनिक(भिडियो सहित)

‘म यस्तो गीत गाउँछु २’को ‘दुःखको काँडा’ सार्वजनिक भएको छ । पहिलो गीत ‘तिम्रो घरको वरिपरी’ले युटुबमा ५० लाख भ्यूज बटुलेपछि चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को निर्माणपक्षले दोश्रो गीत ‘दुःखको काँडा’ सार्वजनिक गरेको हो । अर्जुन पोखरेलको संगीत,