मनोरन्जन

‘छ माया छपक्कै’ को नयाँ प्रमोशन शैली (भिडियोसहित)

दीपकराज गिरी र दीपा श्री निरौलाको चलचित्रले ‘बीच बीचमा’ बोलको गीतलाई चलचित्र प्रमोशनको टुलको रुपमा बजारमा ल्याएका छन् । गायक दुर्गेश थापाको तीज लक्षित गीत ‘बीच बीचमा’टाइटल र प्याटर्नलाई फलो गरी ‘छ माया छपक्कै’ टिमले आफनो गीतको प्रमोशन गीत बनाएको