रमेश प्रसाईंको ‘अरबको खाडी’(भिडियोसहित)



प्रखर वक्ता तथा गायक रमेश प्रसाईको स्वर रहेको ‘अरबको खाडी’बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । रोजगारीको सिलसिलामा विदेश उडेको युवाको कथा र पूर्वेली भाका समेटिएको ‘अरबको खाडी’बोलको गीतमा प्रेम चौलागाईको शव्द, चर्चित गायिका मिलन नेवार र रमेश प्रसाईको स्वरमा रहेको गीतलाई चर्चित संगीतकार राजनराज शिवाकोटीले संगीत सृजना गरेका छन् ।

राजेश पुमा राईले निर्देशन गरेको भिडियोमा नेपाली भुगोल, माटो, प्रेम र नेपाली युवाको दर्द उतार्ने प्रयास गरेको निर्माण यूनिटले जनाएको छ । प्रेम आदित्य च्यानलबाट सार्वजनिक भएको गीतको भिडियोमा मोडेल योगेन्द्र राई र सेसुका राईले अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रेम बाबु बनको“आमा म प्रदेशी छोरो”सार्वजनिक(भिडियोसहित)

गायक प्रेम बाबु बनको  “आमा म प्रदेशी छोरो” बोलको गीत सार्वजनिक भएको छ

अग्निशा लामाको ‘आमा’ (भिडियोसहित)

गायिका अग्निशा लामाको स्वर रहेको नयाँ गीत ‘आमा’ सार्वजनिक भएको छ । गीतमा

‘स्वर्ग झैं लाग्छ..’लिएर आइन् जमुना वन (भिडियोसहित)

युवा पुस्तामाझ लोकप्रिय गायिका जमुना वन ‘स्वर्ग झैं लाग्छ..’.गीत लिएर आएकी छन् ।

‘पान सुपारी खाम्ला कुटुक्क’ सार्वजनिक(भिडियोसहित)

गायक राजन कार्की र गायिका सर्मिला तामाङले ‘पान सुपारी खाम्ला कुटुक्क’ बोलको गीत