गीतकार उपाध्यायको ‘यो मायाको डोरो’ सार्वजनिक(भिडियोसहित)



काठमाडौं । गीतकार डा.डीआर उपाध्यायको नयाँ गीत ‘यो मायाको डोरो’ सार्वजनिक भएको छ ।

मेलिना राई र राजन तिमिल्सिनाको स्वर तथा संगीत रहेको गीतमा अन्जु सुनार तथा सन्दिप सुवेदीको फिचरिङ रहेको छ ।

प्रज्योल राज शाक्यले निर्देशन गरेको गीतको भिडियोमा हिमसागर बमको सम्पादन छ भने अखिल बास्तोलाको छायाँकन रहेको छ ,

डा. उपाध्यायका गीत सबै वर्ग, पेशा र समुदायका लागि रहेका छन् । उनका २३ एल्वममा रहेका गीतमा माया प्रेम, रोमान्स विछोडमात्र नभएर समाजका लागि लेखिएका गीत पनि रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एलिना चौहानको ‘फुर्के रिबन भर्सेस कर्ली कपाल’(भिडियोसहित)

सेभेन ११ म्युजिक फ्याक्ट्रीको प्रस्तुति ‘फुर्के रिबन भर्सेस कर्ली कपाल’ सार्वजनिक भएको छ।

घमेश दुलालकाे ‘बनमा खयर’ सार्वजनिक(भिडियोसहित)

काठमाडौं । घमेश दुलालकाे लोकदोहोरी गीत ‘बनमा खयर’ सार्वजनिक भएको छ । विगतका

कृष्णले ल्याए ‘लुकी लुकी माया’

गायक कृष्ण पौडेलले नयाँ गीत ‘लुकी लुकी मायाले’ सार्वजनिक गरेका छन् । गायिका

प्रेम बाबु बनको“आमा म प्रदेशी छोरो”सार्वजनिक(भिडियोसहित)

गायक प्रेम बाबु बनको  “आमा म प्रदेशी छोरो” बोलको गीत सार्वजनिक भएको छ