मनोरन्जन

प्रमोद खरेलले ल्याए ‘तिम्रो लागि अग्नीमा’ (भिडियोसहित)

काठमाडौं । गायक प्रमोद खरेल नयाँ गीत लिएर स्रोता तथा दर्शक माझ आएका छन् । ‘तिम्रो लागि अग्नीमा’ बोलको गीतमा अर्जुन पोखरेलको संगीत छ । शब्द रचना सम्भू पन्तको छ । रिमा विश्वकर्मा, शम्भू पन्त र सुरज खड्का गीतको भिडियोमा