स्मिता दाहाल र हिमाल सागरको ‘कल्लाई थाछैन’ (भिडियोसहित)



गायिका स्मिता दाहाल र हिमाल सागरको स्वर रहेको नया गीत ‘कल्लाई थाछैन’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । केहि दिन अघि मात्रै गायिका स्मिता दाहाल ‘मायालु तिमी कहाँ छौ’ गीतलाई युट्युबमा करोड भन्दा बढी पटक हेरी सकिएको छ ।

पछिल्लो समय स्मिता दाहालको स्वर रहेको गीतले सबैको मन जित्न सफल भैरहेको छ । अहिले सार्वजनिक भएको गीत ‘कल्लाई थाछैन’ पनि दर्शक तथा स्रोताले मन पराउने देखिन्छ ।

सार्वजनिक गीतमा चर्चित संगीतकार अर्जुन पोखरेलले संगीत दिएका हुन् भने शब्द यादव लम्सालको रहेको छ ।गीतको भिडियोमा अहिलेका चर्चित तथा ब्यस्त नायक पुष्प खड्का र रेश्मा घिमिरेलाई फिचरिंग गरिएको छ ।

गीतको भिडियोलाई सुब्रत राज आचार्यले निर्देशन गरेका हुन् भने प्रविन सिंहले कोरियोग्राफी गरेका हुन्।नबराज उप्रेतीले खिचेको भिडियोलाई बिकाश ज्ञवाली ले सम्पादन गरेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सलोन बस्नेतले विवाहमा उपहारस्वरुप पाएको ‘राजारानी’

काठमाडौं । अभिनेता सलोन बस्नेतले विवाहमा उपहारस्वरुप पाएको म्युजिक भिडियो ‘राजारानी’ सार्वजनिक भएको

‘गुञ्जन’को ‘सास चल्छ’

काठमाडौं । चलचित्र ‘गुञ्जन’को रोमान्टिक गीत सार्वजनिक गरिएको छ । आगामी पुस २९

‘चार घण्टा कुरेको, फकाउनै जानिनँ’(भिडियोसहित)

काठमाडौं । प्रविण झाद्वारा निर्देशित चलचित्र ‘डिसेम्बर फल्स’को पहिलो गीत सार्वजनिक भएको छ

‘महापुरूष’ले गर्‍यो १० करोडको व्यापार

काठमाडौं ।  कोरोना भाइरस महामारीका कारण लकडाउनको समय बढेको डिजिटल प्लेटफर्मको प्रयोगले हलमै