स्मिता दाहाल र हिमाल सागरको ‘कल्लाई थाछैन’ (भिडियोसहित)



गायिका स्मिता दाहाल र हिमाल सागरको स्वर रहेको नया गीत ‘कल्लाई थाछैन’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । केहि दिन अघि मात्रै गायिका स्मिता दाहाल ‘मायालु तिमी कहाँ छौ’ गीतलाई युट्युबमा करोड भन्दा बढी पटक हेरी सकिएको छ ।

पछिल्लो समय स्मिता दाहालको स्वर रहेको गीतले सबैको मन जित्न सफल भैरहेको छ । अहिले सार्वजनिक भएको गीत ‘कल्लाई थाछैन’ पनि दर्शक तथा स्रोताले मन पराउने देखिन्छ ।

सार्वजनिक गीतमा चर्चित संगीतकार अर्जुन पोखरेलले संगीत दिएका हुन् भने शब्द यादव लम्सालको रहेको छ ।गीतको भिडियोमा अहिलेका चर्चित तथा ब्यस्त नायक पुष्प खड्का र रेश्मा घिमिरेलाई फिचरिंग गरिएको छ ।

गीतको भिडियोलाई सुब्रत राज आचार्यले निर्देशन गरेका हुन् भने प्रविन सिंहले कोरियोग्राफी गरेका हुन्।नबराज उप्रेतीले खिचेको भिडियोलाई बिकाश ज्ञवाली ले सम्पादन गरेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कमल खत्रीको ‘तूइन् पारी’

काठमाडौं । हरि हुमागाईंले निर्देशन गरेका गीतले समाजको वास्तविकता बोल्छ । कहिले उनको

‘डिपार्टेड डन’ लाई भारतको तीन अवार्ड

काठमाडौं । नाट्यकर्मी विमल सुवेदीको ‘डिपार्टेड डन’ ले बुधबार भारतको नयाँ दिल्लीमा सम्पन्न

सुनिता र गंगाराजको ‘यस्तो एउटा संसार’

काठमाडौं।  गायिका सुनिता थेगिम र गायक गंगाराज राईको स्वर रहेको ‘यस्तो एउटा संसार’

‘ठिटो झापाको’मा आशिषसँग शनिशाको रोमान्स

काठमाडौं । गायक आशिष सचिनको ‘ठिटो झापाको’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ