प्रमोद खरेलले ल्याए ‘तिम्रो लागि अग्नीमा’ (भिडियोसहित)



काठमाडौं । गायक प्रमोद खरेल नयाँ गीत लिएर स्रोता तथा दर्शक माझ आएका छन् । ‘तिम्रो लागि अग्नीमा’ बोलको गीतमा अर्जुन पोखरेलको संगीत छ । शब्द रचना सम्भू पन्तको छ ।

रिमा विश्वकर्मा, शम्भू पन्त र सुरज खड्का गीतको भिडियोमा फिचर्ड छन् । शिभराम श्रेष्ठले खिचेको भिडियो सम्पादन माधव वेल्बासेले गरेका छन् ।

भिडियो निर्देशन सुरेश डिसी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विवाहपछि सफल अभिनेत्रीहरू

काठमाडौं । विवाहका लागि साइत जुर्नुपर्छ तर, अभिनेत्रीहरू भने पेसागत भविष्य निर्माणमै बढी

राजनराज शिवाकोटी र मिलन नेवारको ‘मार्सी धान’

काठमाडौं । चलचित्र ‘प्रसाद-२’ को अफिसियल गीत ‘मार्सी धान’ सार्वजनिक भएको छ। मंगलबार

रमेश विजीको ‘मैसाब’

काठमाडौं । चर्चित मोडल गणेश भट्ट अभिनित मैसाब गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको

‘पहराकी फूल’मा दयाहाङको अभिनय

काठमाडौँ । कलाकार दयाहाङ राईको अभिनय रहेको ‘पहराकी फूल’ गीत सार्वजनिक भएको छ।