मिस्टर एण्ड मिस स्टार चितवन २०१९ को प्रथम अडिशन चितवनमा सम्पन्न



काठमाडौं । मिस्टर एण्ड मिस स्टार चितवन २०१९ को प्रथम अडिशन आइतबार चितवन भरतपुरको पानारोमा गार्डेनमा सम्पन्न भएको कार्यक्रम आयोजक प्रमुख सरिता आचार्यले जानकारी दिइन् ।

कार्यक्रममा ४१ जना प्रतिस्पर्धी सहभागी थिए भने प्रमुख निर्णायकका रुपमा मीना झा थिइन् । अन्य दुइ निर्णायक रवि अधिकारी र मौसुमी दत्त रहेका थिए ।

मिस्टर एण्ड मिस स्टार चितवन २०१९ मा बिशेष गरी १६ देखि ३० वर्ष उमेरका युवा युवतीहरुले सहभागी जनाएका थिए । सहभागी प्रतिशप्रधीहरुले आफ्ना अन्य कला तथा ट्यालेन्ट प्रस्तुत गरेका थिए ।

यस कार्यक्रमको दि क्यानन् स्टुडियो चितवन र आइ टि सि इन्टरनेशनल ब्युटी पार्लरले स्पोन्सर गरेको थियो भने फोटो तथा भिडियो ग्राफी विकाश सापकोटा (अविरल) गरेका थिए ।

नेपालमै पहिलो पटक फरक र पृथक शैलीमा यस इभेन्टलाई सफल बानाउने आयोजक संस्थाको दावी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यस्तो छ ‘दुई कदम’को ट्रेलर

काठमाडौं । उदय सुब्बा निर्देशित फिल्म ‘दुई कदम’को ट्रेलर सार्वजनिक गरिएको छ ।

चलचित्र ‘जम्प’को ‘फेरि फर्किन्छ’

काठमाडौँ । फिल्म ‘जम्प’को गीत ‘फेरि फर्किन्छ’ सार्वजनिक भएको छ। गीत क्रियटिभ माकुरा

‘भूठान’को मुख्य भूमिकामा हरिवंश आचार्य

काठमाडौं । ‘बुलबुल’ फेम्ड निर्देशक विनोद पौडेलले ‘ह्यापिएस्ट म्यान इन द वर्ल्ड’ बनाउने

नारायणगोपाल स्मृति सम्मान तारादेवी र रसिकलाई

काठमाडौँ । नारायणगोपाल सङ्गीत कोषले यस वर्षको ‘नारायणगोपाल स्मृति सम्मान’ ‘स्वरकिन्नरी’ तारादेवी र