मिस्टर एण्ड मिस स्टार चितवन २०१९ को प्रथम अडिशन चितवनमा सम्पन्न



काठमाडौं । मिस्टर एण्ड मिस स्टार चितवन २०१९ को प्रथम अडिशन आइतबार चितवन भरतपुरको पानारोमा गार्डेनमा सम्पन्न भएको कार्यक्रम आयोजक प्रमुख सरिता आचार्यले जानकारी दिइन् ।

कार्यक्रममा ४१ जना प्रतिस्पर्धी सहभागी थिए भने प्रमुख निर्णायकका रुपमा मीना झा थिइन् । अन्य दुइ निर्णायक रवि अधिकारी र मौसुमी दत्त रहेका थिए ।

मिस्टर एण्ड मिस स्टार चितवन २०१९ मा बिशेष गरी १६ देखि ३० वर्ष उमेरका युवा युवतीहरुले सहभागी जनाएका थिए । सहभागी प्रतिशप्रधीहरुले आफ्ना अन्य कला तथा ट्यालेन्ट प्रस्तुत गरेका थिए ।

यस कार्यक्रमको दि क्यानन् स्टुडियो चितवन र आइ टि सि इन्टरनेशनल ब्युटी पार्लरले स्पोन्सर गरेको थियो भने फोटो तथा भिडियो ग्राफी विकाश सापकोटा (अविरल) गरेका थिए ।

नेपालमै पहिलो पटक फरक र पृथक शैलीमा यस इभेन्टलाई सफल बानाउने आयोजक संस्थाको दावी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
६२ जना चलचित्रकर्मीलाई विशिष्ट श्रेणीको परिचयपत्र प्रदान

काठमाडौं । सरकारले ६२ जना चलचित्रकर्मीलाई विशिष्ट श्रेणीको चलचित्रकर्मी परिचयपत्र वितरण गरेको छ।

राजु लामाको ‘ठूली’

काठमाडौं । हालै सगरमाथाको सफल आरोहण गरेका गायक राजु लामाको स्वरमा रहेको ‘ठूली’

राजेश पायल राईको ‘खुसीका मुहान’

काठमाडौं । लोकप्रिय गायक राजेश पायल राईको स्वरमा सजिएको ‘खुसीका मुहान’ बोलको म्युजिक

‘ए मेरो हजुर’को शीर्ष गीत सार्वजनिक

काठमाडौं । म्युजिक भिडियोमा सफल निर्देशक माइकल चन्दले अब चलचित्रको गीतमा पनि छलाङ