‘छ माया छपक्कै’ को नयाँ प्रमोशन शैली (भिडियोसहित)



दीपकराज गिरी र दीपा श्री निरौलाको चलचित्रले ‘बीच बीचमा’ बोलको गीतलाई चलचित्र प्रमोशनको टुलको रुपमा बजारमा ल्याएका छन् ।

गायक दुर्गेश थापाको तीज लक्षित गीत ‘बीच बीचमा’टाइटल र प्याटर्नलाई फलो गरी ‘छ माया छपक्कै’ टिमले आफनो गीतको प्रमोशन गीत बनाएको छ ।

‘बीच बीचमा’ गीत आज शुक्रबार युट्युव रिलिज गरिएको हो । गीतको भिडियोमा चलचित्रको केही सिनहरु पनि समावेश गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बालकलाकार हुँदै अभिनय सुरू गरे अभिनेता सलोन बस्नेत अब निर्माता

काठमाडौं । बालकलाकार हुँदै अभिनय सुरू गरे अभिनेता सलोन बस्नेत अब निर्माता बनेका

‘नैना रेशम’ मा स्मारिका र सुरेशको अभिनय

काठमाडौं गायिका ईश्वरी बरालले नयाँ गीत ‘नैना रेशम’ ल्याएकी छन् । गीतको शब्द

गीतकार केसीका दुई गीत सार्वजनिक

  काठमाडौँ । वरिष्ठ कलाकार एवं गीतकार उत्तम केसीले लेखेको दुई गीत एकसाथ

चलचित्र विकास बोर्डद्वारा ‘इनडोर सुटिङ स्टुडियो’का लागि बोलपत्र आह्वान

काठमाडौँ । चलचित्र विकास बोर्डले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाको वडा नं १० र १३