शिक्षा

छोरी शिक्षा बिमा सप्ताहको प्रचारात्मक अभियान शुरु

जनकपुरधाम । प्रदेश दुईका मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ अभियान अन्तरगत संचालित छोरी शिक्षा बिमा लाई प्रभाकारी बनाउन यही माघ २ गते देखी सन्चालन गरिने बिमा सप्ताहको प्रचारात्मक अभियान सुरु भएको छ । मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सप्तरी जिल्लाबाट