शिक्षा

अहिलेको शिक्षा नीतिले निजी क्षेत्रलाई अपहेलना गरेको प्याब्सन अध्यक्ष पुरीको गुनासो

बुटवल । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन)का केन्द्रीय अध्यक्ष टीकाराम पुरीले अहिलेको शिक्षा नीतिले निजी क्षेत्रलाई अपहेलना गरेको बताएका छन् । प्याब्सनको १७ औं साधारण सभाको शुक्रबार बुटवलमा उद्घाटन गर्दै उनले हल्ला गर्ने भन्दा पनि विद्यालय बचाउन आफूहरु संस्थागत