अपराध

अख्तियारद्वरा कृषि विकास निर्देशनालयका निमित्त प्रमुखसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि विकास निर्देशनालय, गण्डकी प्रदेशका तत्कालीन निमित्त कार्यालय प्रमुख निलकण्ठ पोखरेलसहित आठ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले मंगलबार निर्देशनालयका कृषि इन्जिनियर विश्वनाथ पौडेल, तत्कालिन कृषि अर्थविज्ञ (शाखा प्रमुख) भानुभक्त